धनगढीबाट २ किलो गाँजासहित एक जना पक्राउ

धनगढी : कैलालीको धनगढीबाट २ किलो गाँजासहित एक जना पक्राउ परेका छन्। आज (शनिबार) दिउँसो धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरी टोलीले भारत संग्रौला जिल्ला श्रीपुर घर बताउने ६५ वर्षीय दलजित सिंह गाँजासहित पक्राउ परेका हुन्।

सिंहलाई २ किलो गाँजासहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.