गेटाबाट एक अपरिचित महिलाको उद्दार

अत्तरिया : कैलालीको गेटाबाट एक अपरिचित महिलाको उद्दार गरिएको छ। मानसिक सन्तुलन गुमाएकी महिलाको स्थानीय लोकेन्द्र धामी लगायत युवाहरुले सकुसल उद्दार गरेर दृष्टि फाउण्डेसनको जिम्मा लगाएका छन्।

ती महिलाको बायाँ हात भाचिएको छ। विगत ६\७ दिनदेखि गोदावरी नगरपालिका–५ गेटा खानेपानी क्षेत्रमा घुम्दै आएकी महिलाको उद्दार गरिएको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.