अत्तरिया चोकमा बगैचाको पिल्लरलाई स्कार्पियोले ठक्कर दिँदा सत्यनास

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरिया चोकमा एक नीजि गाडीले बगैंचा को पिल्लर भत्काएको छ । बिहिबार राति पहाडरोडबाट आइरहेको स्कार्पियोले नगरपालिकाले बनाएको पिल्लर भत्काएको हो ।

बा १६ च ५५३९ नम्बर को स्करपियोले ठक्कर दिएको हो । सडकको सौन्दर्यताका लागि निर्माण गरिइको बगैचामा ठक्कर दिँदा सत्यनास भएको छ । केहि समय अगाडि नगरपालिकाले अत्तरिया चोकको तीन तिर बगैचा निर्माण गरेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.