डडेल्धुरामा बार्दलीबाट लडेर एक जनाको मृत्यु By अग्नी समाचार On २०८१ श्रावण १८, शुक्रबार ०७:५५ डडेल्धुरा : डडेल्धुरामा घरको बार्दलीबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको अमरगढी नगरपालिका–८ टाटरका ६५ वर्षीय गगन सार्कीको बार्दलीबाट लडेर मृत्यु भएको हो।