धनगढी उपमहानगरमा भोलि सार्वजनिक बिदा

अत्तरिया : धनगढी उपमहानगरपालिकाले भोलि (बुधबार) सार्वजनिक बिदा दिएको छ।

उपमहानगरको २१ गते सोमवार गरेको निर्णय अनुमार श्रावण शुक्ल तृतीयाका दिन राना समुदायले मनाउने तिज पर्वको अवसरमा भोलि (२३ गते बुधवार) सार्वजनिक बिदा दिन निर्णय गरेका सूचना मार्फत जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.