अत्तरियामा सामुदायिक वनमा एक पुरुष मृत फेला

अत्तरिया : कैलालीको सामुदायिक वनमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–३ अत्तरिया चौकिडाँडा स्थित महिला सामुदायिक वनमा गोदावरी नगरपालिका–११ लिउसन बस्ने ७९ वर्षीय नरी कामी मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.