Agni Offset Press

मुख्यमन्त्री शाहले गरे भेटघाट बन्द, भने “भदौ १५ सम्म बधाई दिनपनि नआउनु”

Aarati simant

अत्तरिया : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले व्यक्तिगत, संस्थागत र सामूहिक भेटघाट बन्द गरेका छन् । कार्य व्यस्तताका कारण उनले भेटघाट बन्द गरेको मुख्यमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ । हालै दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका शाह विश्वासको मत लिने तयारीमा रहेका छन् ।

शाहको कार्य व्यस्तता रहेकाले बधाइका कार्यक्रमहरु पनि भदौ १५ गतेसम्म बन्द गरिएको उनको सचिवालयले जनाएको छ ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.