Agni Offset Press

गोदावरीमा घरभित्र पसेको सर्पको उद्दार

Aarati simant

अत्तरिया : कैलालीको गोदावरीमा घरभित्र पसेको सर्पको उद्दार गरिएको छ। धनगढी उपमहानगरपालिकाबाट खटिएको नगर प्रहरीले गोदावरी नगरपालिका–१ की सीता हमालको घरबाट सर्प समातेर उद्दार गेको हो। धनगढी नगर प्रहरीले सीताको घरबाट कोब्रा सर्पको उद्दार गरेर सुरक्षित स्थानमा छोडिदिएको छ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.