काठेपुलमा जोखिमपूर्ण यात्रा

बाजुरा : बाजुरा जिल्लाको बुढीगङ्गा नगरपालिका र त्रिवेणी नगरपालिका जोड्ने मौरेस्थित अस्थायी काठेपुल पार गर्दै जीप । पक्कीपुल नहुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । तस्बिरः रासस

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.