कञ्चनपुरमा पर्खालमा च्यापिएर एक महिलाको मृत्यु

कञ्चनपुरः कञ्चनपुरमा एक महिलाको पर्खालमा च्यापिएर घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–१९ बागफाँटाकी ७० वर्षीया केतुका रानाको मृत्यु भएको प्रहरीले जनाएको हो । उनको घरको आँगनमा पर्खाल भत्कीएर च्याँपिदा मृत्यु भएको जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.