राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठानको अध्यक्षतामा पुनः बास्कोटा

अत्तरिया, २६ माघ : राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठानका शनिबार सम्पन्न भएको दोस्रो साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरेको छ ।
नयाँ कार्यसमितिको अध्यक्षमा पुनः लिलाधर बास्कोटालाई सर्वसम्मत चयन गरिएको हो ।

यस्तै उपाध्यक्षमा डम्बर उपाध्याय, सचिवमा गौरी भट्टराई, सहसचिवमा रिता मल्ल, कोषाध्यक्षमा कमला भट्टराई चयन भएका छन् । भने सदस्यहरुमा नरमाया कार्की, उमा अधिकारी, अम्विका भण्डारी र सदस्य वादल राना चयन भएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.