Agni Offset Press

धनगढीबाट चितुवाको छालासहित डोटीका नरेश साउँद पक्राउ

Aarati simant

अत्तरिया : कैलालीमा चितुवाको छाला सहित एक जना पक्राउ परेका छन् । सोमबार धनगढी उपमहानगरपालिका–४ बसपार्कमा रहेको मिलनसार होटेलको कोठाबाट डोटीको बोगटान गाउँपालिका–३ मेल्टाका २६ वर्षीय नरेश साउँद पक्राउ परेका हुन ।

गोप्य सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले साउँदको साथबाट एक थान चितुवाको छाला नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.