Agni Offset Press

कारागार तोडेर भागेका ठकुरी १२ वर्षपछि भारतबाट पक्राउ

Aarati simant

अत्तरिया : कैलाली प्रहरीले करीब १२ वर्षअघि कारागार तोडेर भागेका एक जना कैदीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवसिंह ठकुरी रहेका छन् । उनलाई भारतमा लुकेको अवस्थामा जिल्ला प्रहरी कार्यालयको टोलीले भारतीय प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको हो । प्रहरीले पत्रकार सम्मेलन मार्फत विस्तृत जानकारी दिदैछ ।

गोदावरीको ओलीका धामी कैलाली कारागारबाट भागेका थिए भने भारतमा पनि उनीमाथि लाखौं रकम चोरीको मुद्दा लागेको थियोे । कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय भोगिरहेका बेला ठकुरी कारागारबाट भागेका थिए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.