राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलिएम पदार्थको मूल्यमा बृद्धी

अत्तरिया : नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थहरूको मूल्य बढाएको छ। निगमका अनुसार पेट्रोलको मूल्य प्रति लिटर २ रुपैयाँले बढाइएको छ भने डिजेल र मट्टीतेलमा क्रमशः १ रुपैयाँका दरले वृद्धि गरिएको हो। यो नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.