अत्तरिया : प्रभात पाल ठकुरीले कैलाली क्षेत्र नं. ४ अन्तर्गत गोदावरी नगरपालिका अत्तरिया स्थित आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गरेका छन्।
मतदानपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उनले लेखेका छन् । “मेरो मत, देशको परिवर्तनका लागि। आशा छ राम्रो दिन आउनेछ।”