दुई सय रुपैयाँ नाघ्यो पेट्रोलको मूल्य

धनगढी  : नेपाल आयल निगमले पेट्रोल डिजेल र मट्टितेलमा फेरि मूल्य वृद्धि गरेको छ।

बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरिएको निगमले जनाएको छ।

यो सँगै काठमाडौँमा अब पेट्रोलको मूल्य २०२ रुपैयाँ पुगेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.