बूढीतोला पर्यटन महोत्सव आज यी कलाकारको प्रस्तुति रहने

अत्तरिया  : कैलालीको गोदावरी नगरपालिका वडा नं. ४ बुढीतोलामा जारी पर्यटन महोत्सवमा आज कमल बिसी (माल्दाई), शेर विष्ट, प्रेम पौडेल लगायत चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ।

महोत्सव बुढीतोला क्षेत्र पर्यटन प्रवर्द्धन तथा बजार व्यवस्थापन समितिका आयोजनामा भईरहेको हो । वैशाख १७ गते देखि शुरु भएको पर्यटन महोत्सवमा स्थानीय उत्पादन, सांस्कृतिक भेषभूषा, परम्परा र कला–संस्कृतिको संरक्षण तथा पर्यटन प्रवर्द्धन जोड दिँदै आईरहेको जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.