प्रकाश देउवाले गरे कांग्रेस सदस्यता अद्यावधिक

धनगढी  : नेपाली कांग्रेसका युवा नेता तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवाले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गराएका छन् ।

पूर्वमन्त्रीसमेत रहेका देउवा कैलालीको धनगढी उपमहानगरपालिका–४ बाट कांग्रेसको क्रियाशील सदस्य छन् ।

उनी जेनजी आन्दोलनलगत्तै नेपालबाट अमेरिका गएका थिए । उनी अझै नेपाल फर्केका छैनन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.