गोदावरी–९ मा एक वृद्धको शव फेला

अत्तरिया : कैलालीमा एक जना वृद्ध मृत अवस्थामा फेला परेका छन् । बिहिबार राती जिल्लाको गोदावरी नगरपालिका– ९ मा स्थानीय ६० वर्षीय नन्दराम कठायत मृत अवस्थामा फेला परेका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार कठायतको शव धनचौरी धनगढी भित्रि सडकको किनारमा फेला परेको हो । सो विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.