राप्रपा गोदावरी नगर कमिटीको अध्यक्षमा शाही सर्वसम्मत

अत्तरिया  : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपां गोदावरी नगर कमिटीको अध्यक्षमा शेरबहादुर शाही सर्वसम्मत चयन भएका छन् ।

शनिबार सम्पन्न नगर अधिवेशनले युवा नेता शाहीलाई नगर कमिटीको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। शाही लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएका छन् । समाजसेवासँगै उनी राजनीतिक गतिविधिमा पनि सक्रिय छन्।

हाल उनी राप्रपा सुदूरपश्चिम प्रदेश सभा सदस्य खेमा देवी विष्टको सचिवालयमा कार्यरत छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.