धनगढी : सुदूरपश्चिम रोयल्सविरुद्ध कर्णाली याक्सले टस जितेर सुरुमा फिल्डिङ गर्ने निर्णय गरेको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा कर्णालीका कप्तान सोमपालले टस जितेका हुन् । कर्णालीबाट डेविड मिलरले खेल्दैछन् ।
दीपेन्द्र सिंह ऐरी कप्तानीका सुदूरले सुरुमा ब्याटिङ गर्नेछ । सुदूरले आज दुबै वेष्ट इनिडजका खेलाडीलाई विश्राम दिएको छ । समान चार अंक जोडेका दुबै टोली आजको खेल जित्दै प्लेअफ नजिक हुन चाहन्छन् ।