अत्तरियामा निरन्तर बर्षा

अत्तरिया : कैलालीको अत्तरिया बजारमा निरन्तर बर्ष भईरहेको छ । यस्तै सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी सहित वरपरका विभिन्न स्थानमा वर्षा भइरहेको छ। यस्तै, सुदूरपश्चिमका पहाडी जिल्लामा पनि वर्षा भइरहेको हो ।
वर्षा भएसँगै चिसो बढी यहाँको जनजीवन प्रभावित भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले आज सुदूरपश्चिमको पश्चिमी भूभाग लगायत पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। शुक्रबार पछि मात्र मौसममा सुधार हुने जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.