गोदावरीकाे मेयरमा कांग्रेसका विरेन्द्र भट्टलाई ८२७ मतको अग्रता
अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाको प्रमुखमा कांग्रेसका विरेन्द्र भट्ट ८२७ मतले अग्रता लिईरहेका छन् । ८८६२ मत गन्दा भट्टले ३५८७ मत प्राप्त गरेका छन् । उनका प्रतिष्पर्धी नेकपा एमालेका गोकर्ण भट्टले २७६० मत पाएका छन् ।