धनगढीमा विद्युतको तारमा आगलागी

धनगढी : धनगढीमा आगलागी भएको छ। धनगढी वडा नम्बर ४ को ६ लेन सडकस्थित सहिदगेट नजिकै आगलागी भएको हो। सहिदगेट नजिकै प्रहरी बिटको छेउमा रहेको बिजुलीको पोलमा आगो लागेको प्रहरीले जनाएको छ। विद्युतको तार सर्ट भएर आगो सल्केको हुनसक्ने अनुमान गरिएको छ। अहिले दमकल, प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिइरहेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.