गोदावरीका नवनिर्वाचित नगरप्रमुख भट्ट लामितालको अवलोकनमा

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख विरेन्द्र भट्टले अत्तरिया नजिकै रहेको लामितालको अवलोकन गरेका छन् ।

शनिबार भट्टले सुदूरपश्चिमका वन निर्देशक कृष्णदत्त भट्ट सहित लामितालको अवलोकन गरेका हुन् । अवलोकन पश्चात ताललाई पर्यटकिय क्षेत्रकारुपमा विकास गरिने भट्टले बताएका छन् । भट्ट पदवाहलग्रहण गरेको दिन देखि नगरमा भएको सम्भावनाको खोजिमा रहेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.