मासिक १० करोड रुपैयाँ बराबरको बिजुली खपत गर्ने उद्योगलाई १५ प्रतिशतसम्म छुट

काठमाडौँ : मासिक १० करोड रुपैयाँभन्दा बढीको बिजुली खपत गर्ने उद्योगलाई महसुलमा छुट दिने निर्णय सरकारले गरेको छ । मासिक १० करोड रुपैयाँभन्दा बढीको बिजुली खपत गर्ने उद्योगलाई महसुलमा २ देखि १५ प्रतिशतसम्म महसुल छुट दिने व्यवस्था मिलाइने आगामी आर्थिक वर्ष २०७९\८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बताए ।

औद्योगिक क्षेत्रको विकासका लागि यस्तो व्यवस्था गरिएको उनको भनाइ छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.