कैलाली उद्योग बाणिज्य संघ निर्वाचन मतगणनामा कुँवर प्यानल अगाडि

धनगढी : कैलाली उद्योग वाणिज्य संघको निर्वाचनको राती १२ बजेदेखि भएको मतगणना जारी छ । कैलाली उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिका लागि भइरहेको मतदान पछि मतगणना राती १२ बजे देखि सुरु भएको थियो ।

४ सय मतगणना हुँदा अधिकाँस स्थानमा पुस्पराज कुँवर प्यानल अगाडि देखीएको छ। ४ सय मतगणना हुँदा पुस्पराज कुँवरले २४५ मत प्राप्त गरेका छन् भने उनका प्रस्तीसपर्धी सुरेन्द्र राठीले १३१ मत प्राप्त गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.