डडेल्धुरामा यसै वर्षदेखि चिकित्सा संकायको अध्यापन सुरु गरिने : प्रधानमन्त्री देउवा

अत्तरिया : प्रधानमन्त्री शेर बहादुर देउवाले डडेल्धुरामा यहि वर्षदेखि चिकित्सा संकायको अध्यापन सुरु गर्ने तयारी भएको बताए। सुदूरपश्चिम विश्व विद्यालयको दिक्षान्त समारोहमा देउवाले उक्त अभिव्यक्ति दिएका हुन् ।

डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न सम्भाव्यता अध्ययन तथा गुरु योजना निर्माण गर्ने कार्य अघि बढाइने छ, ‘प्रधानमन्त्री देउवाले भने । उक्त विश्वविद्यालयलाई मेडिकल कलेज संचालन गर्न आवश्यक बजेट समेत विनियोजन भइसकेको उनले जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.