सुदूरपश्चिममा बुढाथोकी र सोडारी राज्यमन्त्रीमा नियुक्त

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दुई जना राज्यमन्त्री थपेका छन् । भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा एकीकृत समाजवादीकी सुशिला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्री बलबहादुर सोडारीलाई नियुक्त गरिएको छ । दुवै जना एकीकृत समाजवादीबाट नियुक्त भएका हुन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.