कांग्रेस सुदूरपश्चिममा समानुपातिकतर्फ २१ जना (सूचीसहित) By अग्नी समाचार On २०७९ आश्विन ९, आईतवार १३:१६ अत्तरिया : सत्तारुढ दल नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा समानुपातिकतर्फका लागि २१ जनाको नाम समावेश गरेको छ। सूचीको पहिलो नम्बरमा तारक बुढाएर र अन्तिममा सुशिला वि.कको नाम उल्लेख छ। नागरिकताको हिज्जे अनुसार राम राखिएको सूचीमा उल्लेख गरिएको छ।