अत्तरिया : कैलालीको गोदावरीमा हरिया रुख काटिएका छन्। गोदावरी नगरपालिका वडा नम्बर ४ मा हरिया रुख काटिएको हो।
गोदावरी नगरपालिका–४ को राता वन र समाधिगडा नजिकैको जंगलमा रुख कटानी भएको स्थानीयले बताएका छन्।
वन क्षेत्र नै सखाप हुने गरी धेरै हरिया रुख काटिएको पाइएको हो। पछिल्लो समय गोदावरीमा विभिन्न वहानामा वन अतिक्रमण बढेको छ ।
सम्बन्धित पाेस्टहरु