डोटीमा भीरबाट लडेर एक महिलाको मृत्यु By अग्नी समाचार On २०७९ पुष २०, बुधबार १२:२५ डोटी, २० पुस : डोटीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर ३ की ४२ वर्षीया बसन्ती भट्टको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको जनाएको छ ।