सरकारबाट बाहिरिएपछि पहिलोपटक गगन र विश्वप्रकाशलाई देउवा छलफल गदैँ

काठमाण्डौँ : कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई धुम्वाराहीस्थित निवासमा छलफलका लागि बोलाएका छन्।

देउवाले विश्वासको मत, केन्द्रीय समिति बैठकलगायतका विषयमा छलफल गर्न लागेका हुन्। सरकारबाट बाहिरिएर निवास सरेपछि पहिलोपटक भेट हुन लागेको हो। बैठक केहीबेरमा सुरु हुने बताइएको छ। शुक्रबार वरिष्ठ नेता रामचन्द्र पौडेललाई माओवादी उपमहासचिव जनादर्न शर्माले कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भेटेर विश्वासको मत दिन आग्रह गरेका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.