सुदूरपश्चिममा भुकम्पको धक्का महशुस

अत्तरिया : सुदूरपश्चिम प्रदेशमा भुकम्प धक्का महशुस गरिएको छ। मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको हो।

भुकम्प मापन केन्द्रका अनुसार ५.४ म्यान्निच्युटको भुकम्प गएको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.