प्रदेशस्तरिय खुल्ला एकल महिला लोक नृत्य प्रतियोगिता हुने

अत्तरिया : राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपाल,अत्तरिया कैलालीको आयोजनामा प्रदेशस्तरिय खुल्ला एकल महिला लोक नृत्य प्रतियोगिता २०७९ हुने भएको छ । प्रतिष्ठानले अत्तरियामा शनिबार पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो ।

प्रतियोगिता यहि माघ २७ र २८ गते हुनेछ । प्रतियोगिताको विजेता हुनेले २५ हजार र उपविजेताले १५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । प्रदेश सरकारले प्रतियोगिताको लागि ३ लाख छुट्याएको थियो । यस्तै प्रतियोगितामा तृतीय स्थान हासिल गर्नेले १० हजार र सान्त्वना पुरस्कार ५ हजार दिइने आयोजकले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.