धनगढीको एश्वर्यमा अनेरास्ववियूको समूह विजयी

अत्तरिया : धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा अनेरास्ववियूको समूह विजयी भएको छ। नेबि संघको दबदबा रहेको एश्वर्यमा अनेरास्ववियुको सिंगो प्यानलनै बिजयी भएको हो।
सभापतिमा कुबेर खड्का विजयी भएका छन् भने उप-सभापतिमा कमल न्यौपाने, सचिवमा दिपेन्द्र भट्ट, उप-सचिवमा हेमन्त महर, कोषाध्यक्षमा सुदासन चौधरी, सदस्यहरुमा शरद बराल, उमेश बम, मिना कुमारी जोशी, प्रदीप खड्का, दिपक जोशी, दिपकराज जोशी र आशा बिष्ट विजयी भएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.