घोडाघोडी बहुमुखी क्याम्पसको सभापतिमा अनेरास्ववियु (क्रान्तिकारी) का सहकारी विजयी

सुखड : कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा अवस्थित घोडाघोडी बहुमुखी क्याम्पसको सभापतिमा अनेरास्ववियु (क्रान्तिकारी) उम्मेदवार प्रेम बहादुर सहकारी विजयी भएका छन् । सभापतिका उम्मेदवार सहकारीले ४९८ मत ल्याएर विजयी भएका हुन् भने स्वतन्त्र उम्मेदवार विनोद चौधरीले २६७ मत ल्याएका छन् ।

सचिवमा अनेरास्ववियू (एस) का उम्मेदवार हुकुम आचार्यले ४९८ ल्याएर विजयी भएका छन् भने स्वतन्त्र उम्मेदवार पुष्प रिजालले २५३ मत ल्याएका छन् । त्यस्तै कोषाध्यक्षमा नेपाल विद्यार्थी सङ्घ कि उम्मेदवार हेलन विनाडीले ६०२ मत ल्याएर विजय भएकी छिन भने अनेरास्ववियू (एस) कि मनीषा खनालले ३८१ ल्याएकी छन्

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.