चुरेमा भीरबाट लडेर महिलाको मृत्यु

अत्तरिया : कैलालीको चुरे गाउँपालिका वडा नम्बर १ सायलकी २९ वर्षीया महिला पवित्रा थापा मगरको भीरबाट लडेर मृत्यु भएको छ । मंगलबार घरबाट ५ किलोमिटर टाढा रहेको घोडेथर बजारमा घरायसी सामान किनमेल गरेर घर हिँडेकी थापाको भीरबाट लडेर मृत्यु भएको गाउँपालिकाका कर्मचारी लोकेन्द्रबहादु बोहराले जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.