पुर्वराजा शाहले अत्तरियामा रहेको राजा महेन्द्रको शालिकमा माल्यापर्ण गर्ने

अत्तरिया : पुर्वराजा ज्ञानेन्द्र शाहले भोली अत्तरियामा रहेको राजा महेन्द्रको शालिकमा माल्यापर्ण गर्ने भएका छन् । नागरिक अभिनन्दनकोलागी धनगढीमा रहेका रहेका पुर्वराजा शाहले भोली बिहान ११ बजे अत्तरिया चौराहमा रहेको राजा महेन्द्र शाहको शालिकमा माल्यापर्ण गर्ने जनाईएको छ ।

हिजो शाहको स्वागतकालागी अत्तरियामा देखीएको बाक्लो उपस्थीतीको कदर गर्दै पुर्वराजाले अत्तरियामा उपस्थीती जनाउने शालिक पुर्ननिर्माण समितिले जनाएको छ ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.