धनगढी उपमहानगरको टोली भारतको नयाँ दिल्ली प्रस्थान

धनगढी : धनगढी उपमहानगरको टोली भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ। उपमहानगरपालिको टोली भारतको नयाँ दिल्लीमा शैक्षिक अवलोकन भ्रमण कार्यक्रमका लागि आज गएका हुन्। धनगढीका सामुदायिक विद्यालयमा कक्षा ८ को नतिजा शून्यजस्तै आएको थियो।

सोही कारण अवलोकन भ्रमण गएएको जनाइएको छ। नगर उप–प्रमुखको नेतृत्वमा कार्यपालिका सदस्यहरू, नगर शिक्षा समितीका पदाधिकारीहरू विभिन्न विद्यालयका प्राध्यानाध्यापकरशिक्षकहरू र शिक्षा युवा तथा खेलकुद महाशाखाका कर्मचारीहरू सहितको टोलीलाई आज बिहान बिदाई गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.