आगामी आर्थिक वर्षबाट मन्त्रालयका सिलिङ संसद्‍मा पेस गरिने

काठमाडौँ : अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षबाट बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्दा नै मन्त्रालयहरूको सिलिङ संसद्‍मा पेस गरिने बताएका छन् ।

सोमबार संघीय संसद्‍मा आर्थिक वर्ष ०८०\०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले उक्त कुरा बताएका हुन् । अर्थमन्त्री महतले मन्त्रालयहरूको सिलिङ संसद्‍मा पेस गरेर बजेट बनाउँदा यथार्थपरक बजेट निर्माण हुने दाबी गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.