कञ्चनपुरमा बहु विवाह मुद्धाका फरार प्रतिवादी पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा बहु विवाह मुद्धामा फरार रहेका एक जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपापलिका–८ का कृष्ण रानालाई बुधबार पक्राउ गरेको हो। रानालाई जिल्ला अदालत कञ्चनपुरले २०७८ पुस ४ गते १० महिना कैद र १० हजार जरिवाना तोकेको थियो।

रानालाई सजाय भुक्तानको लागि कारगार पठाइर्एको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.