बझाङमा जिप दुर्घटना

अत्तरिया : बझाङमा जिप दुर्घटना भएको छ । जिल्लाको तल्कोट गाउँपालिका १ भाटगाउँ मोडमा हाइड्रोपावरको सामान लगेर गएको जिप आज दिउँसो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिप सडकबाट करिब २०० मिटर तल खसेर सेति नदिमा डुबेको तर मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यलय बझाङले जनाएको छ । जिप कुनै सवारी न रहेको र चालक आम फालेर ज्यान बचाउन सफल भएको प्रहरीको भनाई रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.