एसिया कपमा नेपालले पाकिस्तानविरुद्ध फिल्डिङ गर्दै

अत्तरिया : एसिया कपमा नेपालले पाकिस्तानविरुद्ध पहिले फिल्डिङ गर्दै छ । मुल्तानमा हुने खेलमा टस जितेको पाकिस्तानले पहिले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.