काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौँ : नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक आज अपराह्न तीन बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने पार्टी सचिवालयले जनाएको छ ।

आजको बैठकमा नयाँ समीकरणबारे समीक्षा हुनुका साथै गठबन्धन भत्किनुको कारण र धारणाबारे पनि समीक्षा हुने जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.