कांग्रेसले गर्‍यो रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर

अत्तरिया : सत्ता गठबन्धनबाट धकेलिएको नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री पदको अफर गरेको छ ।
कांग्रेसको माथिल्लो तहबाट आधिकारिक प्रस्ताव आएको रास्वपा स्रोतले जनाएको छ । कांग्रेसको प्रस्तावपछि रवि आन्तरिक छलफलमा छन् । उनले कांग्रेसलाई भने कुनै जवाफ दिइसकेका जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.