बाजुरा केन्द्रबिन्दु भएर ४.३ रेक्टरको भूकम्प By अग्नी समाचार On २०८० फाल्गुन २८, सोमबार १७:४८ बाजुरा : बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। सोमबार बेलुका ४ बजेर ५७ मिनेट जाँदा बाजुराको जुगाडा आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।