बाजुरामा एक जना मृत फेला

बाजुरा : बाजुरा एक जना मृत अवस्थामा फेला परेका छन्। स्वामीकार्तिक खापर गाउँपालिका-३ भामगाड स्थित कर्णाली नदीमा बुढीनन्दा नगरपालिका-४ घोडाकोट बस्ने ५९ वर्षीय बिस्न धामी सोमवार दिउँसो मृत अवस्थामा फेला परेका हुन्। घटना सम्बन्धमा थप अनुसन्धान भईरहेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.