कञ्चनपुरमा एक जनाको करेन्ट लागेर मृत्यु

कञ्चनपुर : कञ्चनपुरमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ। जिल्लाको बेदकोट नगरपालिका–१ का ५५ वर्षीय टेकबहादुर मल्लको करेन्ट लागेर शनिवार बिहान मृत्यु भएको हो।

उनलाई सोही पालिका–१ चम्फापुर राडाहामा रूखको हाँगा काट्ने क्रममा हाँगा विजुलीको तारमा खसेर तार चुडिँदा करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.