सुदूरपश्चिम प्रदेश सभामा बजेटमाथीको छलफल जारी (लाईभ)

अत्तरिया : सुदूरपश्चिम प्रदेश सभाको बैठक सुरु भएको छ । सुदूरपश्‍चिम प्रदेश सभाको पाँचौँ अधिवेशनको १२‍ औँ बैठकमा बजेटमाथी छलफल भइरहेको हो ।गएको सोमबार प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट सदनमा प्रस्तुत गरेको थियो । सम्भवतः आज सुदूरपश्चिमको बजेट पास हुनेछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.